Monday, October 31, 2016

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: दाम्पत्यजीवन पूर्णतः विवादरहित हुन नसक्ने

नेपाल समाचारपृष्‍ठ - Nepal Samacharprishtha: दाम्पत्यजीवन पूर्णतः विवादरहित हुन नसक्नेएक अर्थमा परिवार पनि एउटा सानो घरायसी राज्यजस्तै हो । यहाँ पनि कुनै न कुनै व्यक्तिको नेतृत्व स्वीकार हुनु अनिवार्य हुन्छ । समाजमा पनि आदरणीय व्यक्तिहरुको आदर गर्नुपर्छ नत्र समाज समाजजस्तो नभई अराजक र अनियन्त्रित मानिसहरुको दिशाहीन जमात हुन पुग्दछ । बाँदर लगाएतका अन्य प्राणी तथा आदिवासीहरुमा पनि नेतृत्वको स्वीकृति हुन्छ, जुन प्राकृतिक रुपमा नै स्वतः आवश्यक भएर आउँछ । राज्य पनि यही अवस्था र निरन्तरताको विकसित स्वरुप हो । यस खालको सोच पनि एक अर्थमा सही नै देखिन सक्छ । तर ...

No comments:

Post a Comment